‘देशको समुन्नतिका लागि संवैधानिक राजसंस्था र बहुदलीय प्रजातन्त्र चाहिन्छ’
ratopati.com · Sat Sep 12 16:32:34 GMT 2026

काठमाडौँ । जय नेपाल पार्टीका नेताहरूले देशको एकता, स्थिरता र समुन्नतिका लागि संवैधानिक राजसंस्था र बहुदलीय प्रजातन्त्र अपरिहार्य रहेको तर्क गरेका छन् ।
शनिबार आयोजित कार्यक्रममा उनीहरूले देशलाई स्थिरता र समुन्नतिको बाटोमा अघि बढाउन संवैधानिक राजसंस्था र बहुदलीय प्रजातन्त्र आवश्यक रहेको धारणा राखेका हुन् । सोही कार्यक्रममा जय नेपाल पार्टीनिकट नेपाल युवा संगठनमा ९० जना युवा प्रवेश गरेको नेता सगुन सुन्दर लावतीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)