मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अन्तरपालिका ‘मेयर कप’ बास्केटबलका विजेता खेलाडीलाई सम्मान

lokaantar.com · Wed Jun 28 00:51:09 GMT 2023

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले राष्ट्रियस्तरको अन्तरपालिका ‘मेयर कप’ बास्केटबल प्रतियोगिताको उपाधि जित्ने खेलाडीलाई सम्मान गरेको छ ।

काठमाडौंको कीर्तिपुर नगरपालिकाले आयोजना गरेको यू–१८ अन्तरपालिका मेयर कप पुरुष बास्केटबल प्रतियोगितामा अन्नपूर्ण गाउँपालिकाबाट सहभागी भई विजयी भएका खेलाडीलाई मंगलवार बेनीमा आयोजित कार्यक्रममा १ लाख ५ हजार रुपैयाँसहित सम्मान गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)