मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

क्वाड राष्ट्रले फिजीमा बन्दरगाह बनाउने, शिखर सम्मेलन टुंगो नलाई सकियो विदेशमन्त्रीको बैठक

barnanmedia.com · Wed May 27 21:45:00 GMT 2026

अस्ट्रेलिया, भारत, जापान र अमेरिकाका विदेशमन्त्रीहरूबीच फिजीमा संयुक्त रुपमा एउटा बन्दरगाह बनाउने सहमति भएको छ।

मंगलबार नयाँ दिल्लीमा सम्पन्न क्वाड राष्ट्रका विदेशमन्त्रीहरूको बैठकमा दुर्लभ खनिज र ऊर्जा सुरक्षासम्बन्धी सम्झौताहरूमा पनि हस्ताक्षर भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)