गौरीघाटमा छठको रौनक (फोटोफिचर)
reportersnepal.com · Thu Nov 07 17:23:18 UTC 2024

काठमाडौं, २२ कार्तिक । आज छठ पर्व । देशव्यापी भव्य रुपमा यो पर्व मनाईएको छ । काठमाडौंमा पनि विभिन्न ठाउँमा छठ पूजा गरिएको छ। काठमाडौंमा छठ पर्व मनाउन केन्द्र मानिएको गौरीघाटमा विगत वर्षभन्दा धेरै भक्तजनहरूको उपस्थिति देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)