छ महिनामा कोभिड १९ नियन्त्रणमा नौ अर्ब ६९ करोड खर्च
arthasansar.com
चालू आर्थिक बर्ष २०७८/७९ को पहिलो छ महिनामा कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारमा झण्डै १० अर्व खर्च भएको छ ।
अर्थमन्त्रालयले विहीबार सार्वजनिक गरेको आ व २०७८/७९ अर्धवार्षिक मूल्याङ्कन प्रितवेदनमा अनुसार पहिलो छ महिनामा कोरोना नियन्त्रण,रोकथाम तथा उपचारमा ९ अर्व ६९ करोड २४ लाख रूपियाँ खर्च भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)