दशैँमा धरहरा चढ्न नपाइने
gorkhapatraonline.com · Fri Sep 23 23:56:21 GMT 2022
काठमाडौँ, असोज ८ गते ।
सर्वसाधारणले यस पटकको दशैँमा पनि धरहरा अवलोकन गर्न नपाउने भएका छन् । दशैँमा धरहरा खुला गर्ने भनी गत असारमा घोषणा गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)