बेपत्ता एएन-२ रुसको चुकोटकामा भेटियाे, विमानमा सवारकाे अवस्था के छ ?
shilapatra.com · Fri Nov 10 23:45:00 GMT 2023
हराएको एएन-२ विमान रुसको सुदूर पूर्वको चुकोटकामा फेला परेको छ ।
विमानमा सवार सबै तीन जनालाई अहिले उद्धार गरिएको स्थानीय गभर्नर भ्लादिस्लाव कुज्नेत्सोभले शुक्रबार बताएका छन् । 'बेपत्ता विमान फेला परेको छ । प्रारम्भिक जानकारी अनुसार तीनै जना जीवितै छन् तर चोटपटक लागेको छ', उनले भनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)