मानव अधिकार आयोगको प्रतिवेदनमा प्रसाईँको प्रतिक्रिया ?
barnanmedia.com · Wed May 27 22:20:19 GMT 2026

मेडिकल व्यवसायी दुर्गा प्रसाईँले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनमाथि आफ्नो धारणा सार्वजनिक गर्दै भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन् । बुधबार राति सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले आफू विरुद्ध फैलाइएका भ्रमहरूको खण्डन गरेका हुन् ।
आयोगले प्रसाईँमाथि ‘दुरुत्साहन’ र आन्दोलनमा भएको मानवीय तथा भौतिक क्षतिमा संलग्नता रहे–नरहेको विषयमा सूक्ष्म अनुसन्धान गर्न सिफारिस गरेपछि उनले यस्तो स्पष्टीकरण दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)