मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कुमारी बैंकको नाफामा १०.१९ प्रतिशतको गिरावट, प्रतिसेयर आम्दानी कति ?

arthasansar.com

कुमारी बैंक लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार समिक्षा अवधीमा बैंकको मुनाफामा गिरावट आएको देखिन्छ ।

उक्त विवरण अनुसार समिक्षा अवधिसम्म आइपुग्दा बैंकले ५४ करोड ११ लाख १९ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा १०.१९ प्रतिशतले कम हो । गत वर्षको यही अवधिमा बैंकले ६० करोड २५ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)