नागढुंगा चेकपोस्टमा आधा किलो सुनसहित पक्राउ
barnanmedia.com · Thu Nov 07 22:00:00 UTC 2024

काठमाडौंको नागढुंगा चेकपोस्टमा आधा किलो सुनसहित युवक पक्राउ परेका छन्।
कैलाली टिकापुर नगरपालिका-४ बस्ने २३ वर्षीय एलिस ढकाल पक्राउ परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)