झापाको बिर्तामोड ८ मा आगलागी, १० लाख रुपैयाँ बराबरको क्षति
deshsanchar.com · Thu Nov 07 22:28:04 UTC 2024

झापा- झापाको बिर्तामोड– ८ प्याकुरेल चौकमा भएको आगलागीबाट करिव १० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
बिहीबार राति ८.३० बजे बिर्तामोड– ८ प्याकुरेल चोक बस्ने शिवलाल गौतमको घरसँगै रहेको सिमेन्टको गारो, टिनको छानो भएको भान्सा कोठामा अचानक आगलागी भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)