भरतपुर महानगरपालिकामा ढिलो गरी शुरू भयो सर्वदलीय बैठक
lokaantar.com · Fri May 13 18:19:58 GMT 2022
चितवनको भरतपुर महानगरपालिकामा सर्वदलीय बैठक शुरू भएको छ ।
राति ९ बजेका लागि सर्वदलीय बैठक बोलाइएको भए पनि ढिला गरी बैठक शुरू भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)