मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अन्नपूर्ण आधार शिविर : पर्यटकसँगै फोहरको चुनौती

barnanmedia.com · Thu Nov 07 22:40:14 UTC 2024

काठमाडौँ, २३ कात्तिक : अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्ने आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आरोहण आधार शिविर दुई वर्षअघिसम्म सुनसान थियो ।

वसन्त ऋतुमा हिमाल आरोहणका लागि आउने हेलिकप्टरमार्फत पुग्ने आरोही र तिनका सीमित सङ्ख्यामा सहयोगीहरू मात्र आधार शिविरमा हुन्थे । पदमार्ग निर्माण र प्रचारप्रसारसँगै पछिल्लो एक वर्षयता अन्नपूर्ण आधार शिविरमा हिउँदको तीन महिनाबाहेकका समयमा दैनिकजसो पर्यटक पुग्ने गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)