मानव अधिकार आयोगले सरकारी आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई पनि डाम्यो
barnanmedia.com · Wed May 27 22:28:14 GMT 2026

राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भएको मानव अधिकार उल्लङ्घनसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै पूर्वन्यायाधीश गौरीबहादुर कार्कीलाई पनि अनुसन्धानको दायरामा ल्याउन सिफारिस गरेको छ ।
स्मरण रहोस्, कार्की तत्कालीन प्रधानमन्त्री सुशीला कार्की सरकारले बनाएको उच्चस्तरीय जाँचबुझ आयोगका अध्यक्ष हुन् । उनी नेतृत्वको आयोगले पनि जेनजी आन्दोलनमा जोडिएका विभिन्न व्यक्तिहरूलाई कारबाही सिफारिस गरेको थियो । तर अहिले मानवअधिकार आयोगको प्रतिवेदन उनीमाथि नै सोझिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)