प्रिमियर लिगमा चेल्सीसँग लुटन टाउन ३–० गोलले पराजित
Ujyaaloonline.com · Sat Aug 26 01:18:13 GMT 2023
काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले लुटन टाउनलाई हराएको छ । गएराति भएको खेलमा चेल्सीसँग लुटन टाउन ३–० गोलले पराजित भयो ।
चेल्सीका फरवार्ड रहिम स्टर्लिङले दुई तथा निकोलस ज्याक्सनले एक गोल गरे । खेलको १७औँ मिनेटमा स्टर्लिङले चेल्सीलाई अग्रता दिलाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)