मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

युनाइटेडको युरोपा लिगमा पहिलो जित

ekantipur.com · Thu Nov 07 23:26:46 UTC 2024

काठमाडौँ — म्यानचेस्टर युनाइटेडले बिहीबार यो सिजनको पहिलो युरोपा लिग जित हात पारेको छ । उसले ओल्ड ट्रायफोर्डमा भएको खेलमा ग्रिक च्याम्पियन पीएओकेलाई २–० ले हराएको हो ।

यो जितमा एमड डिएलोले दोस्रो हाफमा दुई गोल गरे । युनाइटेडमा नयाँ प्रशिक्षकका रूपमा रुबेन एमोरिन भित्रिनु अगाडि यो प्रभावशाली जित हात परेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)