मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आगलागी हुँदा १० लाखको क्षति

barnanmedia.com · Thu Nov 07 23:39:42 UTC 2024

काठमाडौँ, २३ कात्तिक : बिर्तामोड नगरपालिकामा गए राति आगलागी हुँदा रु १० लाखबराबरको क्षति भएको छ ।

बिर्तामोड–८ प्याकुरेल चोकका शिवलाल गौतमको भान्सा कोठामा अचानक आगलागी हुँदा झण्डै रु १० लाख क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)