मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

ट्रेकिङको नयाँ गन्तव्य ‘एभरेस्ट दुधकोशी सांस्कृतिक पदमार्ग’

ratopati.com · Sat Dec 23 00:50:00 GMT 2023

मनिष अर्याल/ नेपाल फोटो लाइब्रेरी

पछिल्लो समय नेपालमा विदेशी पर्यटकको साथसाथै स्वदेशी पर्यटकहरूको चहलपहलले नेपाली पर्यटन क्षेत्रमा केही उत्साह जागेको अवस्था छ । यो वर्ष मात्रै नेपाल पर्यटन बोर्डका अनुसार सन २०२३ को नौ महिना ( जनवरी देखि सेप्टेम्बर ) सम्म ६ लाख ८५ हजारको हाराहारीमा विदेशी पर्यटक भित्रिएका छन् । पर्वतीय सिजनमा पर्यटकहरूको सङ्ख्या वृद्धि हुने पर्यटन व्यवसायीहरू बताउँछन् । ट्रेकिङमा पनि विशेष गरी आन्तरिक पर्यटकहरूको सङ्ख्या पनि उत्साहजनक नै छ । हिमाल आरोहणसँगै नजिकबाट हिमाल हेर्नको लागि नेपालमा पदमार्गहरू थुप्रै छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)