उपसचिवसहित १९ जना कर्मचारीको सरुवा , (सूचीसहित)
barnanmedia.com · Wed May 27 22:39:15 GMT 2026

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिवसहित १९ जना कर्मचारीहरूको सरुवा गरेको छ । मन्त्रालयले विभिन्न मन्त्रालय, निकाय तथा स्थानीय तहमा कार्यरत कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरेको हो ।
मन्त्रालयका अनुसार गत वैशाख ३० गतेदेखि जेठ ११ गतेसम्मका विभिन्न मितिहरूमा यी कर्मचारीहरूको सरुवा गर्ने निर्णय भएको हो । सरुवा हुनेहरूमा उपसचिव र शाखा अधिकृत तहका कर्मचारीहरू रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)