मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रहरीको परिचयपत्र देखाएर व्यवसायी धम्क्याउने एक युवा पक्राउ

barnanmedia.com · Wed May 27 22:49:34 GMT 2026

प्रहरीको नक्कली परिचयपत्र देखाएर व्यवसायी तथा स्थानीयलाई धम्क्याउने एक युवा पक्राउ परेका छन् ।

नक्कली प्रहरी बनेर समाजमा डरत्रास देखाउँदै हिँड्ने रामेछापको लिखु गाउँपालिका–३ का ३४ वर्षीय आशिष सुनुवार बुधबार काठमाण्डु महानगरपालिका–७ गौरीघाटबाट पक्राउ परेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)