तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने
nepalnews.com · Sat Jun 27 07:28:41 GMT 2026

कालीकोट। तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत रु १० हजार खर्च उपलब्ध गराउने भएको छ।
आगामी आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम तथा बजेटमा नगरभित्रका कुनै पनि नागरिकको मृत्यु भएमा काजकिरियाबापत रु १० हजार खर्च उपलब्ध गराइने भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)