राष्ट्रिय रग्बी सेभेन्स शनिबारदेखि
ekantipur.com · Sat Jun 03 00:22:49 GMT 2023
काठमाडौँ — प्रदेश खेलकुद विकास परिषद् वाग्मती प्रदेशको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा वाग्मती राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिता शनिबार सुरु हुने भएको छ ।
प्रतियोगितामा पुरुष/महिलातर्फ ७–७ टिमको सहभागिता रहने नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेले जानकारी गराए । सात प्रदेशसहित विभागीय टोली आर्मी, पुलिस र एपीएफ टिमको सहभागिता रहने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)