सानिमा बैंकले ल्यायो ‘क्यास डिपोजिट मेशिन’ सुबिधा सञ्चालनमा
lokpath.com · Tue Sep 20 16:53:35 GMT 2022
काठमाडौं । सानिमा बैंकले ग्राहकहरुको सुविधाका लागि ‘क्यास डिपोजिट मेशिन’ सञ्चालनमा ल्याएको छ । उक्त मेशिनबाट ग्राहकहरु आफैले नै खातामा रकम जम्मा गर्न सक्नेछन् ।
यस सुबिधाबाट ग्राहकहरुलाई काउन्टरमा लाइन बस्न पर्ने झन्झटबाट मुक्त तथा समयको बचत हुने बैंकले विश्वास लिएको छ । हाल उक्त मेशिनबाट ग्राहकहरुले ५ सय रुपैयाँ र १ हजार रुपैयाँ दरका १ लाख रुपैयाँभन्दा कम नेपाली नोट रकम जम्मा गर्न सक्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)