खडेरीले सुक्न थाल्यो बाली
gorkhapatraonline.com · Sun Jan 28 01:26:06 GMT 2024
प्रेमराज सिम्खडा
कालीकोट, माघ १४ गते । लामो समयसम्मको खडेरीका कारण पहाडी जिल्लामा मुख्य खाद्य बाली गहुँ, जौ, उम्रिन सकेनन् । माघको दोस्रो हप्ता लागिसक्दा पनि पानी परेको छैन । हिमाली तथा पहाडी क्षेत्रमा छरेको हिउँदे बाली सुकेर पहेँलो हुन थालेको छ । कतिपय ठाउँका किसानले आधाभन्दा बढी उब्जाउ जमिनमा हिउँदे बाली लगाउँदैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)