मेसी र रोनाल्डो दुवैले गोल गर्दा पीएसजी र रियाद–११ बीचको पहिलो हाफ बराबर
baahrakhari.com · Thu Jan 19 18:08:00 GMT 2023
काठमाडौं । लियोनल मेसीको क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) र क्रिस्टियानो रोनाल्डोको क्लब रियाद–११ ले पहिलो हाफमा २–२ को बराबरी खेलेका छन् ।
साउदी अरबको किङ फहाद अन्तर्राष्ट्रिय रंगशालामा जारी खेलको तेस्रो मिनेटमा मेसीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । मेसीले नेइमारले निकालेको पासलाई पोस्टको दिशा दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)