नेदरल्याण्ड्सको सानदार जित, स्विडेन ५–१ गोलको फराकिलो अन्तरले स्तब्ध
ratopati.com · Sat Jun 20 19:02:13 GMT 2026

काठमाडौँ । अमेरिकाको ह्युस्टन स्टेडियममा सम्पन्न फिफा विश्वकप २०२६ को समूह ‘एफ’ अन्तर्गतको निकै प्रतिस्पर्धात्मक मानिएको खेलमा नेदरल्याण्ड्सले स्वीडेनमाथि ५–१ को फराकिलो जित दर्ता गरेको छ । शनिबार राति नेपाली समय अनुसार १०ः४५ बजे सुरु भएको यस खेलमा डच टोलीले सुरुदेखि नै आक्रामक र एकपक्षीय खेल प्रदर्शन गर्दै ३ अंक बटुल्न सफल भयो। यो जितसँगै नेदरल्याण्ड्स समूहको शीर्ष स्थानमा उक्लिँदै नकआउट चरणको नजिक पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)