स्विडेनमाथि नेदरल्यान्ड्सको सानदार जित
shilapatra.com · Sat Jun 20 18:55:00 GMT 2026

फिफा विश्वकपमा नेदरल्यान्डसले स्विडेनमाथि सानदार जित निकालेको छ ।
शनिबार राति ह्युस्टन रंगशालामा भएको खेलमा नेदरल्यान्डसले स्विडेनमाथि ५-१ गोलको सानदार जित निकालेको हो ।
प्रकाशित मिति: आइतबार, असार ७, २०८३
००:४०
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)