पर्वले भाइचाराका साथ एकापसमा मिलेर बस्न प्रेरित गर्दछ: उपराष्ट्रपति
ratopati.com · Wed May 27 23:34:45 GMT 2026

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले पर्वले समाजमा सहानुभूति, सहयोग, भाइचारा र मेलमिलापलाई अझ सबल बनाउँदै सबैलाई एकापसमा मिलेर बस्न प्रेरित गर्ने उल्लेख गरेका छन् ।
इस्लाम धर्मावलम्बीहरूले मनाउने महान् पर्व ‘ईद–उल–अज्हा’ (बकर इद) अवसरमा शुभकामना व्यक्त गर्दै उनले त्याग, समर्पण र बलिदानको प्रतीकका रूपमा मनाइने यो पर्वले समाजमा सहानुभूति, सहयोग, भाइचारा एकापसमा मिलेर बस्न प्रेरित गर्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)