पूर्वगृहमन्त्री सुदन गुरुङसँग समितिले लियो बयान
barnanmedia.com · Wed May 27 23:33:37 GMT 2026

गृहमन्त्री सुदन गुरुङमाथि छानबिन गर्न बनेको समितिले उनको बयान लिएको छ । मंगलबार र बुधबार गरी दुई दिन गुरुङसँग बयान लिइएको समिति स्रोतले जनाएको छ ।
मन्त्रिपरिषद्को २८ वैशाखको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहने गरी गुरुङमाथि छानबिन गर्न समिति गठन गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)