के हो ओली–रावल भेटवार्ताको अन्तर्य ?
farakdhar.com · Tue Aug 15 16:55:28 GMT 2023
एमालेमा लामो समयदेखि भूमिकाविहीन रहेको नेता भीम रावलले मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। पार्टीका गतिविधिमा निष्क्रिय रहेका रावलले पार्टी कार्यालय च्यासल पुगेर ओलीसँग भेटवार्ता गरेका हुन् ।
नेकपामा रहँदा माधव नेपाल समूहमा रहेका रावल र अध्यक्ष ओलीको सम्बन्ध एमालेको १०औँ महाधिवेशनपछि थप जटिल बनेको थियो । २०७८ मा चितवनमा भएको सो अधिवेशनमा रावलले ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)