गोसाइँकुण्डमा जनैपूर्णिमाको रौनक (फोटो फिचर)
gorkhapatraonline.com · Fri Aug 12 16:32:52 GMT 2022
तस्बिर : सुजन गुरुङ
काठमाडौं, साउन २७ गते। जनैपूर्णिमाको अवसरमा शुक्रबार गोसाइँकुण्डमा दर्शनार्थीको भीडभाड थियो। जनैपूर्णिमा पर्वको अवसरमा रसुवावासीसहित देशका विभिन्न ठाउँबाट शुक्रबार भक्तजन गोसाइँकुण्ड पुगेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)