मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पहिले सुनसान सडक, अब ट्राफिक जामः उत्तर कोरियामा नयाँ परिवर्तन

barnanmedia.com · Fri Jun 05 21:45:01 GMT 2026

उत्तर कोरियामा हालै निजी गाडी स्वामित्वसम्बन्धी दशकौँ पुराना प्रतिबन्धहरू खुकुलो बनाएपछि देशभर गाडीहरूको संख्या अचानक बढ्न थालेको बताइएको छ।

वर्षौँसम्म उत्तर कोरिया लगभग खाली सडकहरूको देशका रूपमा चिनिन्थ्यो। विभिन्न रिपोर्टअनुसार त्यहाँ करिब ३० हजार मात्रै गाडी थिए, अर्थात् करिब प्रत्येक ८०० जनामा १ वटा गाडी मात्र रहेको अनुमान गरिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)