मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एक्ले चौतारोमा कफिन, कफिनमाथि सुटकेस

baahrakhari.com · Tue Oct 12 00:58:00 GMT 2021

काठमाडौं । एक्ले चौतारो । चौतारोमा पिपलको रुख । चौतारोमुनि जंगल । जंगलमा एकनासका रुख । पारिपट्टि पहाड । पहाडमा बुट्यान । यी सबै दृश्यलाई मधुरो पार्ने गरी लागेको कुहिरो । हल्का कुहिरोले दृश्य सफा देखिँदैन ।

पहाडको बाटोको चौतारो हो भन्ने ठम्याउन सकिन्छ । चौतारोको पिपलको रुखको फेदमा छ, बाकसजस्तो देखिने खैरो रङको काठको सामग्री । त्यसमाथि छ, कालो रङको सुटकेस । खैरो रङको बाकसजस्तो वस्तु कफिन हो भनेर खुट्ट्याउन सकिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)