मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

गिद्ध लोप हुँदा ५ लाख मानिसको मृत्यु कसरी भयो ?

barnanmedia.com · Sat Jul 27 21:31:20 UTC 2024

कुनै समय भारतमा धेरै संख्यामा गिद्ध पाइने गरेको थियो ।

गिद्धहरू गाईवस्तुको शवको खोजीमा विशाल ल्यान्डफिलमा घुम्ने गर्थे। कहिलेकाहीँ विमानस्थलबाट उड्ने क्रममा जेट इन्जिनमा अड्किएर पाइलटलाई खतरा हुने गरेको थियो । तर भारतमा ठूलो संख्यामा पाइने यी गिद्ध बिरामी गाईको उपचारमा प्रयोग हुने केही औषधीका कारण मर्न थालेको दुई दशक मात्रै बितिसकेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)