मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रियो ओलम्पिकको दोस्रो स्वर्ण पनि चीनको नाममा

barnanmedia.com · Sat Jul 27 21:28:00 UTC 2024

पेरिस ओलम्पिकको पहिलो दुई स्वर्ण पदक चीनको नाममा थियो ।

चीनले सुटिङमा पहिलो र स्प्रिङबोर्ड इभेन्टमा दोस्रो स्वर्ण पदक जित्यो। चीनका चाङ र यिवेन चेनले दोस्रो स्वर्ण पदक जितेका छन् । चीनका यी दुई महिलाले सिन्क्रोनाइज थ्री मिटर स्प्रिङबोर्ड इभेन्टमा स्वर्ण पदक जितेका छन् ।यसअघि चीनका लिहाओ सेङ र युटिङ ह्वाङले १० मिटर एयर राइफलको मिश्रित विधामा कोरियाली गणतन्त्र जिह्योन केम र हाजुन पार्कलाई हराउँदै पेरिस २०२४ को पहिलो स्वर्ण जितेका थिए।पेरिस ओलम्पिकमा शनिबार कुल १४ स्वर्ण पदक दांवमा परेका छन् । यसमा रग्बी सेभेन्स समावेश छ, जहाँ फ्रान्सेली सुपरस्टार एन्टोनी डुपोन्टले आयोजक राष्ट्रलाई खेलको पहिलो स्वर्ण पदक दिने आशा राखेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)