ब्याडमिन्टन र टेनिसको छनोट
ekantipur.com · Mon Jun 12 01:06:42 GMT 2023
काठमाडौँ — प्रिन्स दाहाल र रसिला महर्जनसहित चार खेलाडी १९ औं एसियाली खेलकुदका लागि छनोट भएका छन् । एसियाड सेप्टेम्बरमा चीनको हाङझाउमा हुनेछ ।
उनीहरूसहित सुनील जोशी र जेसिका गुरुङ छनोट भएका छन् । वैकल्पिकमा पुरुषतर्फ विष्णु कटुवाल र महिलातर्फ अनुमाया राई छानिए । नेपाल ब्याडमिन्टन संघले देवीनगर ब्याडमिन्टन क्लबमा आयोजित छनोट प्रतियोगिताबाट खेलाडी छानेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)