वाग्मतीसहित यी प्रदेशमा हुनेछ आज वर्षा
baahrakhari.com · Thu May 28 00:19:03 GMT 2026

काठमाडौं । देशका केही भूभागमा आज तातो हावाको लहर चल्दा केही स्थानमा भने वर्षाको सम्भावना छ । वर्षा, हिमपात र गर्मीको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत बाँकी हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । तराई भूभागमा आंशिक बादल लाग्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)