मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ताप्लेजुङ केन्द्रबिन्दु भएर ४ दशमलव १ म्याग्निच्युडकाे भूकम्प

barnanmedia.com · Sat Jul 27 21:40:11 UTC 2024

ताप्लेजुङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

शनिबार राती १० बजेर १३ मिनेट जाँदा ताप्लेजुङको खिजिनिम आसपास केन्द्रबिन्दु बनाएर ४ दशमलव १ म्याग्निच्युडकाे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)