मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

खेल क्षेत्र र खेलाडीको विकासका लागि सरकार सदैव अग्रसर : मन्त्री महर्जन

neplays.com

मकवानपुर । बागमती प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले खेल क्षेत्र र खेलाडीको विकासका लागि बागमती प्रदेश सरकार सदैव अग्रसर गरेको बताएका छन्।

मकवानपुरको पूर्वी बकैया गाउँपालिका वडा नं-५ शिखर कटेरीमा आयोजना भएको खुला नकआउट ९ ए साइड फुटबल प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री महर्जनले खेलकुदलाई बागमती प्रदेश सरकारले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनका लागि आफू लागेको र खेल र खेलाडीको क्षेत्रको बिकासका लागि सरकार सदैव अग्रसर गरेको बताएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)