ठगी बढेको भन्दै सचेत रहन सिआइबीको अनुरोध
newsofnepal.com · Fri Nov 08 17:39:31 UTC 2024
काठमाडौँ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सामाजिक सञ्जालमार्फत ठगीका उजुरी बढेको भन्दै सचेत रहन अनुरोध गरेको छ। सामाजिक सञ्जालको प्रयोग गरी बैंकको रकम समेत झिक्ने गरेको उजुरी आएको भन्दै सिआइबीले सचेत रहन अनुरोध गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)