मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

'दलित मानव अधिकार पुस्तक–२०८०' सार्वजनिक

ratopati.com · Fri Nov 08 17:46:00 UTC 2024

काठमाडौँ । समता फाउण्डेसनद्वारा प्रकाशित 'दलित मानव अधिकार पुस्तक–२०८०' शुक्रबार सार्वजनिक गरिएको छ ।

शुक्रबार एक कार्यक्रमका बीच वन तथा वातावरण राज्यमन्त्री रुपा विक, फाउण्डेसनका अध्यक्ष डा मदनप्रसाद परियार र फाउण्डेसनका सञ्चालक समिति सदस्य तथा पूर्वराजदूत पदम सुन्दासले संयुक्त रुपमा उक्त पुस्तक सार्वजनिक गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)