मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेसको जनसम्पर्क समिति समन्वय विभागमा २८ सदस्य मनोनीत

ratopati.com · Fri Nov 08 17:54:00 UTC 2024

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको नेपाली जनसम्पर्क समिति समन्वय विभागमा सदस्यहरु मनोनीत गरेका छन् ।

सभापति देउवाले केन्द्रीय सदस्य किरणराज शर्मा पौडेल प्रमुख रहेको उक्त विभागमा शुक्रबार २८ सदस्य मनोनीत गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)