मेक्सिको पठाइएका ५ अफगान नागरिक फिर्ता आएपछि सरकारलाई धर्मसंकट, अब के गर्ला अध्यागमनले?
setopati.com · Tue Nov 02 17:34:27 GMT 2021
दुई समूहमा अवैध रूपले नेपाल आएका ११ जना अफगान नागरिक अध्यागमन विभागमा आश्रित छन्। उनीहरूलाई गत सोमबार प्रहरीले नियन्त्रणमा लिई विभागलाई बुझाएको थियो।
तीमध्ये पाँच जनालाई विभागले सोमबार मेक्सिको पठाइदिएको थियो। श्रीमान-श्रीमती, आठ वर्षीय बालक र ११ र १७ वर्षीया बालिका गरी एकै परिवारका ती पाँच जना अफगान नागरिकलाई मेक्सिको पठाएपछि विभागले केही राहत महशुस गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)