अध्यात्मबिनाको आधुनिक विज्ञान अपुरो हुन्छ : रेग्मी
ekantipur.com · Fri Nov 08 16:51:29 UTC 2024
काठमाडौँ — मन्त्रिपरिषदका पूर्व अध्यक्ष एवं पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीले अध्यात्मबिनाको आधुनिक विज्ञान अपुरो हुने बताएका छन् ।
अतिरुद्र विश्वकल्याण विराट महायज्ञका दौरान काठमाडौँमा जारी वैदिक विज्ञान र आधुनिक विज्ञान महासम्मेलनमा बोल्दै रेग्मीले वैदिक विज्ञानको जगमा मात्रै आधुनिक विज्ञानको भविष्य सुनिश्चित हुने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)