मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बागडोगरा कार दुर्घटना: गम्भीर घाइते बिर्तामोडका अमित चौधरीको मृत्यु

deshsanchar.com · Sat Jun 20 15:25:05 GMT 2026

झापा- भारतको सिलिगुडीनजिकै बागडोगरा क्षेत्रमा शनिबार साँझ भएको भीषण कार दुर्घटनामा परी गम्भीर घाइते भएका झापाका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)