जनतालाई संगठित गरी नयाँ आन्दोलन गर्नसके नेकपा फेरि शक्तिमा आउनेछः वर्षमान
deshsanchar.com · Sat Jun 20 14:30:16 GMT 2026

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले आगामी निर्वाचनसम्ममा जनतालाई सङ्गठित गरी नयाँ आन्दोलनको ज्वारभाटा सिर्जना गर्नसके कम्युनिष्ट पार्टी पुनः शक्तिमा आउने दाबी गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)