मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

deshsanchar.com · Sat Jun 20 16:45:42 GMT 2026

म्याग्दी – जिल्लाको मालिका गाउँपालिका-२ रुमका महिलाले जङ्गलमा खेर जाने अल्लोलाई आम्दानीको स्रोत बनाएका छन्। अल्लोको पुवा प्रशोधन गरी विभिन्न किसिमका सामग्री तयार पारेर यहाँका महिला स्वरोजगार र आत्मनिर्भर बनेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)