मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

‘ड्रागन फ्रुट’खेतीबाट १२ लाख आम्दानी

deshsanchar.com · Sat Jun 20 16:15:35 GMT 2026

इनरुवा (सुनसरी) – जिल्लाको हरिनगर गाउँपालिका-३ गौतमपुरका किसान रामेश्वर मेहताले पाँच कट्ठा जग्गामा ड्रागन फ्रुटखेती गरेका छन्। उनले करिब रु आठ लाख लागतमा खेती सुरु गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)