मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालबाट पार्टी नेता धर्मेन्द्र बास्तोला निष्काशन
barnanmedia.com · Sat Jul 27 21:56:15 UTC 2024

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले पार्टी नेता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लगायतका नेताहरुलाई निष्काशन गरेको छ ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी राष्ट्रिय एकता महाधिवेशन आयोजक समितिका संयोजक किरणले शनिबार एक विज्ञप्ति जारी गर्दै कञ्चन लगायतका नेताहरुलाई पार्टीबाट निष्काशन गरिएको जानकारी दिएका हुन् ।विज्ञप्तिमा साउन ९ र १० गते बसेको केन्द्रीय कार्यालयको बैठकले सो निर्णय गरिएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)