कर्पोरेट क्रिकेट लिगको मुख्य प्रायोजकमा गोदावरी स्टिल्स
neplays.com
काठमाडौं । भेट्रान्स फोट्टीले आयोजना गर्ने कर्पोरेट क्रिकेट लिगको मुख्य प्रायोजकमा गोदावरी स्टिल्स जोडिएको छ।
ललितपुरको ग्रेट हिमालय क्रिकेट एकेडेमी इन्डोर क्रिकेटमा भाद्र १ गतेदेखि सुरु हुने कर्पोरेट क्रिकेट प्रतियोगितामा गोदावरी स्टिल्स मुख्य प्रायोजकको रुपमा जोडिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)